भाउ खोज्ने मालाको हट डान्स( भिडियो सहित)

पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक्षा भण्डारीको आवाजमा ‘भाउ खोज्ने त्यो ठुला कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । नृपेश उप्रेतीको शब्दमा तयार पारिएकोे गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् । बालाजुस्थित चलचित्र स्टुडियोमा छायाँकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् … Continue reading भाउ खोज्ने मालाको हट डान्स( भिडियो सहित)